• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: स्वर्ग..


शेरे धर्म कर्ममा लागेर बिहे पनि गर्दिन भनेर
एउटा मन्दिरमा बाबा बनेर बसेछ।
एक दिन शहरकै सबैभन्दा धनि मान्छे आएर
शेरेलाई सॊध्यॊ- बाबा मैले घर, कार
फ्याक्ट्री सबै बेचेर गरिब हरुका लागि दान दिए
भने म स्वर्ग जान्छु?
शेरे- अंह जादैनौ ।
मान्छे - मैले मासु मंश खान छॊडेर कसैलाई
गाली नगरेर सबैलाई सहयॊग गर्दै हिंडे भने म
स्वर्ग जान पाउछु त?
शेरे- अंह पाउदैनौ।
मान्छे - म पनि तपाई जस्तै बाबा बनेर सबैलाई
उपदेश दिदै हिडे भने म स्वर्ग जान पाउछु त?
शेरे- अंह पाउदैनौ।
मान्छे - हैरान हुदै। हजुर नै बताईदिनु न त
बाबा स्वर्ग जानलाई मैले के गर्नु पर्छ?
शेरे- स्वर्ग जानलाई तिमी पहिला मर्नु पर्छ।